• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: २० वर्षको लागि जेल

मध्य रातमा हम्जायेगाको श्रीमती ब्युँझिइन् |
.
एसो छेउमा हेरेको त हम्जायेगा गायब |
.
ऊनी हम्जायेगालाई खोज्दै तलसम्म गईन् |
.
हम्जायेगा किचेनमा कफी पिउँदै थिए |
.
एकोहोरो भित्ता तिर हेरेर टोलाएर बसिराखेको देखेर उनले सोधिन् |
.
श्रीमती: के भो हजुरलाई ? किन यति राति उठ्नु भएको ?
.
हम्जायेगा: के तिमीलाई आजभन्दा २० वर्ष अगाडी हाम्रो लव पर्दा तिमि १६ वर्षकी हुँदाको कुरा याद छ ?
.
श्रीमती: छ नी किन नहुनु ?
.
हम्जायेगा: अनि मेरो ट्याक्सीको पछाडिको सिटमा मैले तिमीलाई माया गर्दा-गर्दै तिम्रो बाउले पक्रिएको याद छ ?
.
श्रीमती: याद छ नी |
.
हम्जायेगा: अनि तिम्रो बाउले पिस्तोल मेरो निधारमा राखेर 'की मेरी छोरीसंग बिहे गर् नत्र २० वर्षको लागि जेल हालिदिन्छु' भनेको पनि याद छ?
.
श्रीमती: छ त किन?
.
हम्जायेगा: बरु जेल गएको भए आजदेखि म स्वतन्त्र हुनेथिएँ